मेलबर्न । अस्ट्रेलियाको सहर मेलवर्न सिटीमा बस्दै आइरहेका एक व्यक्तिलाई त्यहाँको एक अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । आफ्नै किशोरी छोरीलाई बलात्कार गरेर गर्भवती बनाएपछि उनलाई अदालतले यस्तो सजाय सुनाएको हो ।


 डेलीमेलले दिएको रिपोर्ट अनुसार आरोपीले आफ्नै छोरीलाई चक्कुका भरमा धम्की देखाउँदै आफुले गरेको अपराध लुकाउन खोजेका थिए । आरोपीकी श्रीमतीले यस घटनाबारे थाहा पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित किशोरीलाई विभिन्न बाहनामा बलात्कार गर्ने र धम्की दिने काम आरोपीले गरेका थिए ।

chhoriघरमा एक्लो भएको अवस्थामा आफ्नै छोरीमाथि बलात्कार गर्ने पितालाई प्रहरी हिरासतमा राखिएको थियो । भिक्टोरियन काउन्टी कोर्टमा मुद्धा दर्ता गरिएको थियो । पीडित किशोरीका वकिलले किशोरीकै बेड रुममा बलात्कार गरेको आरोप लगाएका थिए ।अदालतमा भएको सुनवाईमा आरोपीले आमा अथवा अरु कसैलाई भनेमा चक्कुले हानेर मार्ने घम्की दिएका थिए । आफ्नो कुरा नसुन्ने भन्दै आरोपीले बारम्बार कुटपीट गर्ने गरेका थिए । आरोपीले पोर्न फिल्म हेर्न बाध्य बनाएको र पोर्न फिल्ममा जस्तै कार्य गर्न बाध्य पारेको सुनुवाईमा बताइएको थियो ।

 शारिरीक यातना र बलात्कारको शिकार भएकी १४ वर्षीय किशोरीमा केही समय पश्चात गर्भवती भएका लक्षणहरु देखिन थालेका थिए । जब पीडित किशोरीकी आमाले किशोरीको पेट बढेको थाहा पाइन् र यसबारे अारोपीलाई बताइन्, आरोपीले किड्नीमा पत्थरी परेको भन्दै कुरा टाल्न खोजेका थिए । श्रीमतीलाई भ्रमित पार्न खोजेका आरोपीले पिडित किशोरी गर्भवती भएको कुरा लुकाउन हरसम्भव प्रयास गरेका थिए ।

 अदातलमा न्यायधीशले आरोपीलाई सोधेका थिएँ, ‘तिमीले आफ्नी श्रीमतीलाई विश्वास कसरी दिलायौ कि त्यो किड्नीमा पत्थरी नै थियो भनेर? उल्टै छोरीलाई पानी र खाने कुरा धेरै नखाएको भन्दै दोष लगायौ ।’पीडित किशोरीकी आमालाई शंका लागेपछि उनी छोरीलाई लिएर डाक्टरकोमा जचाँउन पुगेकी थिइन् । जचाउन पुग्दा उनी आश्चर्य चकित परिन् ।

छोरी गर्भवती भएको थाहा पाएपछि उनको होसहवास नै उडेको थियो । त्यस घटना लगत्तै उनी प्रहरीमा उजुरी गर्न गएकी थिइन् ।आरोपीले प्रहरीलाई दिएको बयानमा भनेका छन्,‘ म मान्छे होइन । म जनावरभन्दा पनि तल्लो स्तरको व्यक्ति हुँ ।’न्यायधीशले मानवको नाममा कंलक भएको भन्दै १० वर्षको जेल सजाय सुनाएका हुन् । नेपालीपत्रबाट

ज्योतिष शास्त्रका अनुसार मानिसको हातको रेखाले उसको बारेमा हरेक कुरा भन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको भनाइ छ ।


के हो त मणिबन्ध रेखा ?

हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।

कुन मणिबन्ध रेखाको अर्थ के ?

यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।

१ मणिबन्ध रेखाः


यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।
उमेर

मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।

यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।
भाग्य
गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारि र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।
हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।

मणिबन्धमा ३ रेखाः
भाग्य

यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् । यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।

उमेर


मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।

मणिबन्धमा २ रेखाः
भाग्य

मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।

तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नु पर्छ ।

उमेरः

यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।

bus acc 3
त्रिशूली बस दुर्घटनाबारे उद्धार र उपचारका लागि प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान त्रिशूलीमा भएको बस दुर्घटनामा आफू अत्यन्त दुखि भएको बताएका छन्।

ट्विटरमार्फत प्रधानमन्त्री दाहालले घटनामा घाइते भएकाको उद्धार, खोजी र उपचारका लागि प्रशासन र पार्टी पङ्तिलाई निर्देशन दिएका छन्।

रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस नारायणघाट मुग्लिन सडकखण्डको  चन्डीभन्ज्याङ गाविसको कालीखोला स्थित त्रिशुली नदिमा खस्दा २० जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते १७ जनाको उद्धार गरि उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

मुग्लिन । गौरबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस त्रिशूलीमा खसेको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदिमा खसेको हालसम्म १५ जनाको मृत्यु भएको उद्धार कार्य जारीरहेको चितुवानका एस्पी बसन्त कुबरले बताए ।

मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको एस्पी  कुबरले बताए।

मुग्लीन प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन।स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।

बसमा कम्तिमा ४० यात्रु रहेको  प्रहरीले जनाएको छ । बसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा खटिएका छन् ।के कारण बस त्रिशुलीमा खस्यो भन्ने यकिन हुन सकेको छैन्न् ।

You can also get your HSEB results for year 2016 from other ways. One of many ways by simply sending message. You can get your HSEB results 2073 by sending SMS to two numbers.
View Your Result go to www.hseb.ntc.net.np
1. Type your symbol number and send it to 1400 (Service provided by Nepal Telecom NTC costs 1 rupee per message).

2. Type HSEB<SPACE>symbol number in your message box and send it to 5001 (Service provide by Sparrow SMS costs 5 rupees per SMS excluding tax)

Also, there are many websites from which you can get your HSEB Result Science 2072, HSEB Management, Arts, Education of Grade 12 2073.

Official HSEB website will publish your results. You can go to link at link www.hseb.edu.np to get your result.

Nepal Telecom website is another online medium to get your HSEB grade 12 2073 results online. Click this link to get results of Grade 12 2073.

HSEB will publish grade 12 Science result first and after few days, it will announce the results of Management, Arts, Education and other faculties.

Dialing 1601 to get your HSEB Results 2073

You can simply dial 1601 from your landline phone or GSM prepaid or postpaid mobile phone. This services is available in CDMA phone as well.

As reported by National newspapers, HSEB results 2073 will be published within a month of completion of exams. So it is likely that we will get results of grade 12 within month of Bhadra.

Radiotvnepal.com would like to wish good luck to all students appeared in HSEB exams to get best results and for their future studies.

Most Popular Nepali Feature Films :



1. सुपरहिट नेपाली चलचित्र || वडा नम्बर ६ || Woda Number 6

Aama Saraswoti Gita Devi Films Presents
Movie: Woda Number 6
Actors: Deepak Raj Giri, Priyanka Karki, Jitu Nepal, Kedar Ghimire, Sitaram Kattel, Dayahang Rai, Kishor Khatiwada, Dipa Shree Niraula, Ranjita Gurung,Shivahari Poudel, Sandip Chhetri, Wilson Bikram Rai etc.
Music/Lyrics: Rajan raj Siwakoti (Surke Thaili)
Singer: Rajan Raj Shiwakoti, Anju Panta, Raju Biswokarma (Surke Thaili)
Singer/Music: Sugam Pokhrel/Preeti Kaur(Waiyat Chha Timro Lovestory)
Lyrics: Deepak Raj Giri
Choreographer: Shankar B.C, Gamvir Bista
Editor: Gautam Raj Khadka
Cinematography: Deepak Bajracharya
Action: Roshan Shrestha
Colorist: Kapli Parajuli
Executive Producer: Nirmal Sharma
Story/Dialogue : Deepakraj Giri
Screenplay: Abhimanyu Neerabi 
Producer: Aama Saraswoti Gita Devi Films
Director: Ujjwal Ghimire


2. Hostel Returns ||होस्टेल रिटन्स || Nepali Hit Movie || Full Movie HD

Hostel Returns || होस्टेल रिर्टन्स || Nepali Movie
Director :Suraj Bhushal
Producer/Story : Sunil Rawal 
Music & Lyrics : Swapnil Sharma
Actors : Sushil Shrestha, Sashi Shrestha,Swastima Khadka, Abhaya Baral, Naajir Husain etc.....
Screenplay & Dialogue : Suraj Bhushal, Santosh Lamsal
Choreographer : Govinda Rai, Suraj Bhusal
Action : Asta Maharjan
Cinematographer : Hari Humagain
Colorist : Rajendra Moktan
Editor : Surendra Poudel
Hair Stylist : Sangita Karki
Make-up : Saroj Budhathoki
Art Director : Madhu Gewali
Background Score : Rohit Shakya, Shailesh
Sound Engineer : Uttam Neupane
Educational Partner : NEPAL EDU CENTER


3. Nai Nabhannu La 3 | नाईं नभन्नू ल ३ | Nepali Movie

One Time Cinema Present's
Nai Nabhannu La 3 | नाईं नभन्नू ल ३
Starting: Anuvab Regmi,Priyanka,Aryan,Suraj Singh,Sanchita ETC.
Music: Basanta Sapkota
Lyrics: Swopnil Baral, Bikash Acharya, Basanta Sapkota, Ek Narayan Raj Bhandari
Arranger: Maharaj Thapa
Camera: Purusotam Pradhan
Choreography: Kabiraj Gahatraj
Editor: Arjun GC
Production Controller: Uttam KC
Background Music: Alish Karki
Film of Bikash Aacharya
Direction:Muskan Dhakal 


4.New Nepali Movie - "PREM GEET" Full Movie || Latest Nepali Movie 2016 || Pooja Sharma,Pradeep Khadka

AAsusen Film Production
Sotry / Director : Sudarshan Thapa
Producer : Santosh Sen 
Screen Play / Dialogue : Ramsharan Pathak
Cast : Pooja Sharma, Pradeep Khadka, Saroj Khanal, Rupa Rana, Laxmi Giri, Norbu Tsering, Rajaram Poudel
Music : Arjun Pokharel
SInger : Sugam Pokharel, Anju Panta, Swaroop Raj Acharya, Pashupati Sharma, Santosh Lama, Subani Moktan, Purnakaia BC, Swechchha Thakuri, Pratap Das
Director Of choreography : Renasha Bantawa Rai
Editor : Surendra Poudel
Director Of Photography : Rajesh Shrestha
PR Officer ; Resham Jung Shah
Asst. Director ; Sishir chalise, Dinesh Khadka
Chief Asst Director : Basanta Adhikari
Color Grading : Renish Phago
VFX : Ananta Ghimire
Background Score : Alish Karki
5.1 Mixing : Mukesh Shah
Costume : KDA Fashion Home & Yubi Thapa
Production Manager : Dambar Bikram Sen
Production Controller : Nabin Puri 
Post Production : Kindle Cine Studio
Brand Manager : Atul Raj Mainali


5.Nepali Movie || MURKHA MANCHE "मुर्ख मान्छे " ||

Presenting New Nepali Movie/Film 2072/2015 "MURKHA MANCHE" only on Music Nepal official YouTube Channel.
Right for this Platform is provided by Om Sai Records.

Nepali Film - MURKHA MANCHE
Starring – Abhinav Regmi/Sarmila Shrestha/Rajendra K.c/Gyanu Gautam/Ramesh Adhikari/C.P Poudel/Bibek Sapkota/Parash Rijal/Mahendra Rijal/Rajendra Shrestha
Mixing and Dubbing: Rim Bishwokarma
Assistance Directors: Deepak Dhungel/Dipendra Ranabhat
Writer: L.R Bibek Sapkota
Camera: Debendra Hurhur
Editor: Paban K.C
Producer: Sarmila Shrestha/Sita Balami
Director – Paban K.C


6.New Nepali Movie - "Manjari" Full Movie || Latest Nepali Movie 2016 || New Nepali Movie "मन्जरी"

New Nepali Movie "Manjari" 
A Film By Ganesh Dev Panday 
Cast : Gaurav Pahari , Sujata KoiralaTika Pahari, Bishnu Rijal, Sarita Bhandari, Kopila Thapa, Bidhya Karki, Abha Aryal, Resham Philili, Sujan Thapa, Deepa Pokharel, 
VFX, Animation : Rajan Mokta 
Make Up : Sushma Shrestha 
Costume : Direction Team 
Production Manager : krishna Lama, Meghraj Poudel 
Production Controller : Arjun Pokhrel 
Singer : Sanup Poudel, Puspa Gurung, Prashant Subedi, Prabisha Adhikari, Bhanubhakta Dhakal, kali Pd. Baskot 
Lyrics : Sabin Singh ( EkTaare) kali Prasad Baskota 
Choreographer : Gambhir Bista
Colorist : Sudeep Shrestha 
Creative Head: Shaiffudeen K M
Associate Director : Govind Singh Bhandari 
Editor : Ananta Thapaliya 
Music Director : Kali Prasad Baskota 
Director Of Photography : Mahesh Poudel 
Associate Producer : Pradip Kumar Udaya 
Producer : Naresh Pandey, Mahesh Chalise


7.Bhairav || भैरब || Nepali Action Movie || Nikhil Upreti

Ratan Daruwalla Presents,
Nepali Movie: Bhairav
A Film by Nikhil Upreti
Actors: Nikhil Upreti, Anu Shah, Murali Dhar,Jay Kishan Basnet, Nagendra Rijal, Robin Sen etc
Producer: Johaan Daruwalla
Story/Screenplay/Dialogue: Nikhil Upreti
Action: Himal K.C.
Choreography: Ramji Lamichhane
Music: Suresh Adhikari
Animator: Anupam Shah
Cinematographer: Nawaraj Krishna Thapa
Editor: Banish Shah


8.KOHINOOR - Superhit Nepali Movie by Akash Adhikari - Starring Shree Krishna Shrestha, Shweta Khadka

Movie: Kohinoor
Banner: Nepaa Movies Pvt. Ltd.
Shree krishna Shrestha's Presentation
Story/Direction: Akash Adhikari
Producer: Chandra P. Shrestha, Sweta Khadka, Shambhu Shrestha and Shankar Shrestha.
Screenplay/ Dialogue: Yam Thapa
Cinematographer: Raju Bikram Thapa
Editor: Banish Shah
Sound Designer: Mukesh Shah
Choreographer: Basanta Shrestha
Music: Shambhujit Baskota
Lyricist: Dr. Krishnahari Baral, Sunder Shrestha and Akash Adhikari
Colorist: Renish Phago
Cast: Shree krishna Shrestha, Shweta Khadka, Mithila Sharma, Samrat Sapkota, Suresh Adhikari & Mukund Shrestha...


9.CHHESKO - New Nepali Full Movie 2016 Ft. Archana Paneru, Rajan Karki | Archana Paneru's Debut Movie

CHHESKO Nepali Full Movie - Don't forget to like and share with everyone if you liked this video!

S.P Movie Makers & Rich Entertainment Presents!
Nepali Movie CHHESKO
Cast: Archana Paneru, Rajan Karki, Karan Shrestha Crazy
Co-producer: Shankar Karki
Producer: Suraj Pradhan
Director: Suresh Thapa


10. New Superhit Nepali Movie - "Talakjung Vs Tulke" || English Subtitle Latest Nepali Full Movie 2016

Nepali Movie "Talakjung Vs Tulke"
National Film Awards (by NFDB)
Selected for 'Best Foreign Language Film Category' for Academy Awards 2016 (Oscar) by Foreign Language Film Selection Committee (Nepal)

Cast: Khagendra Lamichhane, Sushank Mainali, Richa Sharma, Prakash Ghimire, Rabindra Singh Baniya, Raj Thapa, Hum B.C, Sudam CK, Buddhi Tamang, Junu Bista , Rajani Gurung
Special Appearance: Dayahang Rai
Color Grading : Aiess Alonso
VFX: Prabin Manandhar
Action: Asta Maharjan
Choreographer: Gamvir Bista
Lyrics: Nischal Basnet
Singers: Sumnima Singh, Roshan Thapa, NischalBasnet, Sarada Adhikari
Music: Jeson Kunwar
Cinematography: Ser B Lama
Editor: Lokesh Bajracharya
Producer: Ramkumar Baniya, Rojina Sitaula, Sita Shrestha
Executive Producer: Rabindra Singh Baniya
Story/Screenplay/Dialogue: Khagendra Lamichhane
Director: Nischal Basnet


New Upadates Coming soon ..



New Document





















S.N.NameEst DateOwnershipBroadcast FromRegionSlogan
1Nepal Television1983Nepal GovernmentKathmandukathmanduविकासको लागी संचार ( Communication for Development)
2NTV PLUS2003GovernmentKathmanduNationwide
3NTV News2014Nepal GovernmentKathmanduNationwide
4Kantipur Television Network2003PrivateKathmanduNationwide
5Kantipur Gold2015PrivateKathmanduNationwide
6Image Channel2003PrivateKathmanduNationwide
7Avenues TV2007PrivateKathmanduNationwide
8Sagarmatha TV2007PrivateKathmanduNationwideतपाईंको तेश्रो आँखा (Your Third Eye)
9ABC TV2008PrivateKathmanduNationwideगणतन्त्र नेपालको वास्तविक समाचार (Real News of Republic Nepal)
10News 242010PrivateKathmanduNationwide
11Mountain TV2010PrivateKathmanduNationwide
12Himalaya TV2010PrivateKathmanduNationwideसमृद्धि र शान्तिको अभियान (Campaign for Prosperity and Peace)
13TV Filmy2010PrivateKathmanduNationwideमनै देखि फिल्मी (Filmy From The Heart)
14Terai TV2010PrivateKathmanduNationwide
15E-24 TV2012PrivateKathmanduNationwide
16Araniko TV2013PrivateKathmanduNationwide
17TV Today2015PrivatePepsicola,Kathmandu,NepalNationwideDedicated for Development
18Makalu TV2010PrivateBiratnagarNationwideLocalness, Development and Promotion
19Himshikhar TV2011PrivateDamakNationwideशिक्षा, सूचना र मनोरन्जनको संबाहक (Means of Education, News & Entertainment)
20Arena TV, Smile arena Television Pvt. Ltd.2014Private TelevisionItahari–8, SunsariEastern Nepal & NationwideMedia for Youth
21Kaligandaki TV2014PrivateKushma, ParbatDhaulagiri Zone
22Gandaki TVPrivatePokharaPokharaजनताको पौरख, तमुवानको गौरव
23Avass TV2013PrivateChitwanChitwan, Nawalparasi, Makwanpur
24TV Trishuli2013PrivateNuwakot
25Dhaulagiri TV2013PrivateBaglung Bazzar, BaglungDhaulagiri Zone
26Appan TV2015PrivateJanakpurNationwideAppan Bhasha Appan Sandesh
27Kastmandup TV2015PrivateKathmanduNationwide
28B TV2015PrivateKathmanduNationwideBusiness TV
29Suryodaya TV2016PrivateBirtamod, JhapaEastern Nepal

List of Nepali Language Televisions outside Nepal[edit]

S.N.NameOrigin CountryEst. DateSlogan
1America Nepal TelevisionVirginia, USA2012नेपाली मन, नेपाली पन, नेपाली संस्कृति
2White Himal TV[1]perth AUS2011Voice for Change
3Sagarmatha TelevisionUSA1997जननी जन्मभुमिश्व स्वर्गदपी गरियसी (Mother and Motherland are dearer than heaven)
4My Nepal TV (MNTV)Sydney, Australia
5Channel NepalHong Kong2001Your Daily Dose of News and Entertainment
6Nepal 1 Nepal TelevisionIndia2004सँधै अगाडी (Always Ahead)
7Nepali TVUK2005Broadcasting from London, across Europe and Middle East
8Global Nepal TelevisionHong Kong2014
- | Hamro Television | 2016 | Private | Itahri, Sunsari | Nationwide | Sabaiko lagi Hamro

Radio Stations in Nepal













*Radio Station Call Sign (or Name of the organisation)**District**Frequency**Transmitter** Power**Contact**Details*
* MHz**Watts *
1Radio RamaroshanAchhaam92500977-97- 620228, 690179
2Radio Vaijnath FMAchhaam88.2100
3Radio ArgakhanchiArghakhanchi105.8100977-77-420680, 420700
4Samudayik Radio DeuraliArghakhanchi101500977-77-420281, 420381
5Baglung FMBaglung96.4500
6Dhawalagiri FMBaglung98.6500977-68-520045, 522172, 522200
7Radio DhorpatanBaglung104.1100
8Sarathi FMBaglung107.4100
9Sayapatri FMBaglung91.6500977-68-522252, 522253, 522448, 522253
10Radio SansherBaitadi106.6100
11Saugat FMBaitadi103.6100977-95-520046, 520515
12Radio NepalBajhang98500
13Saipal RadioBajhang100.6250977-92- 690235
14Seti Samudayik FMBajhang93.6250977-92-421157
15Radio BajuraBajura104500
16Bheri FMBanke105.4100977-81-525727, 521604
17Image FMBanke97.9500
18Kantipur FMBanke101.81000
19Naya Nepal Sanchar Sahakari SansthaBanke104.2100
20Nepalgunj Samudayik FMBanke104.8100977-81- 524403, 527990
21Radi Jana AwajBanke97.31000977-81-551300, 551301
22Radio BageshwariBanke94.61000977-81- 526391, 521369, 523482
23Radio Bheri AawajBanke95.6500977-81- 551017
24Radio KohalpurBanke101.2500977-81-541360
25Radio KrishnasarBanke942000977-81-527477, 527894, 527722
26Radio PratibodhBanke102.4100977-81-541696
27Radio RubaruBanke104.5100977-81-523310, 522479
28Radio Xpress FMBanke88.4100
29Youth FMBanke96.8100
30Radio SimaraBara106100977-53-521106, 521306
31Sanskar FMBara88.8100977-53- 551874, 551875
32Fulbari FMBardiya100.6100977-84- 420428, 421219
33Radio BabaiBardiya106100977-84-421169
34Radio GurubabaBardiya106.4100977-81- 620222, 620223
35Bhaktapur FMBhaktapur105.4100977-1-6619111, 6620111, 6613972
36Nepali Ko RadioBhaktapur88.8500977-1-4600200, 4600600
37Samudayik Radio ChomolungmaBhojpur98.6100977-29-420555, 420485
38Hamro FMChitawan942000977-994530008, 977-48- 540327
39Image FMChitawan97.9500
40Kalika FMChitawan95.22000977-56-527158, 527159
41Kalika FMChitawan91500977-56-527158, 527159
42Kantipur FMChitawan96.11000
43Radio ArpanChitawan104.5100977-56-563330, 563332
44Radio ChitawanChitawan94.61000977-56-562567, 562606
45Radio MadiChitawan107.650
46Radio NepalChitawan1031000
47Radio TriveniChitawan100.62000
48Samudayik Radio DhruvataraChitawan89.850977-56-533166, 523149
49Sasaktikaran ka lagi AnusandhakChitawan105.2500
50Synergy FMChitawan91.62000977-56-526916, 526917
51Youth FMChitawan96.8100
52Aafno FMDadeldhura104.850977-96-420720
53Paschim NepalMedia AviyanDadeldhura96250
54Radio Sudur AawajDadeldhura95500977-6-420746, 420747
55Samudayik Vikash Tatha Samajik Nyaya ManchDadeldhura97.4500
56Radio Dhurbatara Samudayik FMDailekh89.81000977-89-420420, 420421
57Radio Panchakoshi Samudayik FMDailekh104100977-89- 420355
58Dang FMDang107100
59Indreni FM (Pal Pal Ko Saathi)Dang92.42000977-82-561538, 562195
60Radio Ganatantra RaptiDang95.1100977-82-563330
61Radio Hamro PahuchDang89500977-82-521519, 521771
62Radio HighwayDang103.5100977-82-540644, 540660
63Radio JharanaDang88100977-82-562294, 562193, 562293
64Radio MadhyapaschimDang91.41000977-82- 560854, 561590
65Radio Naya YugDang107.3100
66Radio NepalDang981000
67Radio PrakritiDang93.4500977-82-521847, 521880
68Radio Saryu GangaDang104100977-82-521954, 520871
69Radio SwargadwariDang102.8500977-82-560164, 561199
70Radio TulsipurDang100.2500977-82-560164, 561199
71Super FMDang106.4100
72Radio KalapaniDarchula102.2100977-93-690431, 463017,
73Radio Naya NepalDarchula104.5100
74Radio NepalDarchula98500
75Krishi RadioDhading10550977-16-214439
76Radio DhadingDhading106500977-10-520960, 520961
77Radio LoktantraDhading89.4500977-10-520271, 520944
78Radio TrishuliDhading105.630977-10- 520960, 520961
79Rajmarga Samudayik Sanchar KendraDhading92.1100
80Shree Sahid Smriti Sanchar Sahakari Sanstha LimitedDhading97.6500
81Heart FMDhankuta87.650
82Image FMDhankuta97.9500
83Radio DhankutaDhankuta106.2100977-26-521458
84Radio KantipurDhankuta96.11000
85Radio LaliguranshDhankuta105.2100977-26-540540, 540541
86Radio MakaluDhankuta92.2500977-26- 521451, 521452, 521453
87Youth FMDhankuta96.8100
88Janaki FMDhanusha106500977-41-527430, 527431
89Janakpur FMDhanusha101.8500977-41-520377, 522437
90Mithila Sanchar SamuhaDhanusha106.6100
91Mithilanchal FMDhanusha1052000977-41-527506, 527505
92Mithilanchal FM Pvt. Ltd.Dhanusha99.42000
93Radio JanakpurDhanusha97500977-41-524847, 527346
94Radio MithilaDhanusha100.81000977-41- 525108, 525109
95Radio TodayDhanusha911000977-41-527491, 521491
96Chyomongmo Media Pvt. Ltd.Dolakha108.8100
97Hamro RadioDolakha103.4250977-49- 421802, 421803
98Kalinchowk FM RadioDolakha106.4100977-49-421774, 421775
99Radio SailungDolakha104250977-49- 421812, 421812
100Radio NepalDolpa100250
101Se Foksundo Samudayik Sanchar Sahakari Sanstha LimitedDolpa106.3100
102Samudayik Radio Shaileshwari FMDoti105.9100977-94-420281, 420295
103Triveni FMDoti94.4500977-94-420457, 420453
104Gorakhkali FMGorkha103.6100
105Mero SaathiGorkha107.2100977-65-540599, 540600
106Radio GorkhaGorkha92.8500977-64- 420727, 421390
107Radio HarmiGorkha105.4100977-61-691650
108Radio ManakamanaGorkha102.4100
109Radio ManasluGorkha103.9100977-64- 421477, 421484
110Radio GulmiGulmi91.2250977-79-520736
111Radio NepalGulmi1002000
112Radio ResungaGulmi106.2500977-79- 520994, 521003, 521005
113Ruru FMGulmi94.85009747028808
114Samudayik Radio Sky FMGulmi88.4100977-79- 520740, 520741
115Ekikrit Samudayik Vikash Tatha Anusandhan KendraHumla94.2250
116Radio KailashHumla103.450977-87-680166, 680207, 680208
117Radio NepalHumla10050
118Ilam FMIlam93500977-27- 520769, 521482
119Radio FikkalIlam90.6500977-27- 540188
120Radio NepalIlam1001000
121Radio NepalvaniIlam94.91000977-27- 521507, 520415
122Sandakpur FMIlam104100
123Asal Sashan Jilla Samnwaya SamitiJajarkot97.9100
124Khalanga FMJajarkot107.6100
125Panchtara Yuwa Sanraksak ManchJajarkot100
126Birta FMJhapa105100977-23-540839, 544180
127FM Mechi TunesJhapa96.8500977-23- 562508, 563265, 563266
128Hamro Sanchar SamuhaJhapa89.1100
129Kanchanjungha FMJhapa92.61000977-23- 542611, 543565
130Nagarik FMJhapa107.5100977-79- 520168, 520277
131Pathivara FMJhapa93.61000977-23- 584604, 584605, 584606
132Radio SandeshJhapa103.9100023-550648 023-550654
133Radio SaragamJhapa88.8100
134Radio SunriseJhapa105.9100977-23-544003, 540422
135Saptarangi FMJhapa101.6500977-23- 584626, 584926, 584927
136Seemana FMJhapa106.9100977-23-563602, 563620
137Hamro Aawaj Hamro SarokarJumla100.6100
138Radio KarnaliJumla105.2100977-87-520185, 01-5530279
139Radio NepalJumla100100
140Dinesh FMKailali93.81000977-91-526838, 526738
141Fulbari FMKailali93.2500977-91- 560351, 560496,
142Ghodaghodi FMKailali91.4500977-91-550711
143Godavari FMKailali87.9100977-91-551211
144Hamro Fulbari FMKailali107.3100
145Hamra Malika FMKailali107100977-91- 540012
146Kantiur FMKailali101.81000
147Khaptad FMKailali98.2500977-93-690431, 463017
148Paschim Today FMKailali88.8100
149Radio Jana AawajKailali89.4500977-91-522136, 525194
150Radio Kailali FMKailali103.7100
151Radio NepalKailali1031000
152Sita Sanchar SamuhaKailali105.3100
153Tikapur FMKailali101250977-91- 560625
154Ujyalo Sudur Paschhim Ka Lagi Media SanjalKailali105.6100
155Radio Bhek AawajKalikot101.2100977-83-523241
156Radio ChulimalikaKalikot101.8100977-87- 440188, 440177
157Radio Naya KarnaliKalikot102.8100977-87- 440180
158Radio NepalKalikot100250
159Angel FMKanchanpur104.3100
160Radio MahakaliKanchanpur96.2500977-99- 522114
161Shuklafanta FMKanchanpur99.41000977-99- 521615, 523755, 522899
162Janakpur Sanchar SamuhaKapilvastu106.1100
163Radio KapilvastuKapilvastu104.2100977-76- 690873, 560374
164Radio SamanataKapilvastu105.4100
165Samudayik Radio Buddha AawajKapilvastu89.6500977-76- 550180, 550181
166Tilarakot Samudayik Radio FMKapilvastu107.6100
167Annapurna Music FMKaski99.6100977-61-532877, 533177, 539939
168Big FMKaski101.21000977-61- 535063, 535065
169Gorkhali RadioKaski106100977-61-527414, 527415
170Himchuli FMKaski92.2500977-61- 539251, 533383
171Image FMKaski97.9500
172Kantipur FMKaski101.81000
173Machhapuchhre FMKaski91500977-61-532883, 541044, 532853
174Pokhara FMKaski95.8250977-61- 532583, 535237
175Radio AnnapurnaKaski93.41000977-61- 532877, 533177, 539939
176Radio BarahiKaski99.21000977-61- 463222, 465155, 464755
177Radio ChhunumunuKaski87.950977-61-531411, 541411
178Radio GandakiKaski90.21000977-61- 527106, 527103, 527104
179Radio LekhnathKaski106.6100977-61-560613
180Radio SafaltaKaski103.450
181Radio SarangkotKaski104.6250977-61- 521628, 524550
182Sunaulo FMKaski102.2100977-61-532446, 523447, 532433
183Tarang Pvt. LtdKaski107.6100977-61- 527100
184Youth FMKaski96.8100
185Capital FMKathmandu92.4500977-1- 4475345, 4475346
186Citizen FMKathmandu941000977-1- 4721452, 4721453
187CJMC Community FMKathmandu106100977-1- 4650565, 4650566
188FM AdhyatmajyotiKathmandu104.8100977-1- 4442253
189Good News FMKathmandu105.1100977-1-4770754, 01-2222481
190Gopikrishna FM Radio FilmyKathmandu101.8500977-1- 4822852, 4822895
191Gorkha FMKathmandu93500977-1-4102548, 4102549, 4102546
192Htis FMKathmandu91.2500977-1-4780534, 4780349, 4781604
193Image FMKathmandu97.91000977-1-4006555
194Jana SandeshKathmandu88.2100
195Keeps MediaKathmandu98.3100977-1-4673114
196Maitri FMKathmandu99.4500977-1-4672500
197Mero FMKathmandu93.5100977-1-4425958, 4412400, 4412500
198Metro FMKathmandu94.6500977-1-4441246, 4441247
199Nepal FMKathmandu91.8500977-1-4289123, 4289121
200Radio AudioKathmandu106.3100977-1-4781571, 4784414
201Radio BagmatiKathmandu103.6500
202Radio City FMKathmandu98.8500977-1- 4433322
203Radio MirmireKathmandu89.4500977-1-4771228, 4770136
204Radio UpatyakaKathmandu87.6100977-1- 4223671, 4249446
205Rajdhani FMKathmandu100.6500977-1-4015803, 4015804
206Star FMKathmandu95.2500977-1- 4465875, 4465873
207Times FMKathmandu90.6500977-1- 4462465, 6209509
208TU FMKathmandu10750977-1-4223706
209Youth FMKathmandu96.850001- 4469933, 4463134
210Grace FMKavre107.6100977-11- 490985, 490986
211Madhyapurva FMKavre104100977-11-490770, 490650
212Radio ABCKavre89.8500977-11-663399, 662299
213Radio JanasancharKavre107.3100977-1- 6227773
214Radio MastiKavre87.9100977-11-660774
215Radio NamobuddhaKavre106.7100977-11- 490618
216Radio Naya SandeshKavre104.5100
217Radio ShepherdKavre88.450977-11-490884
218Haleshi FMKhotang102.4250977-36-420486, 420583
219Rupakot RadioKhotang105100977-36- 420373, 690128, 420573
220Newa FMKirtipur106.6100977-1-4334222, 2297680
221Antenna Foundation NepalLalitpur30
222BFBSLalitpur105.750
223Classic FMLalitpur101.2500977-1- 5555139
224Headlines and Music FMLalitpur97.2500977-1- 5527059, 5525144, 5528996
225Paryawaran Chakra Radio (ECR)Lalitpur104.2500977-1- 5560782
226Radio KantipurLalitpur96.11000977-1-5541902, 5541903,
227Radio LalipurLalitpur100.950
228Radio NepalLalitpur1003000
229Radio SagarmathaLalitpur102.41000977-1- 5528091, 5542245
230Ujyalo 90 NetworkLalitpur90500977-1-5551716, 5000138, 5000171
231Radio LamjungLamjung88.4100977-66- 520811, 520812, 520813
232Radio MarsyangdiLamjung95500977-66-520020, 520547
233Jaleshwarnath FMMahottari90.4500977-44- 521098, 521096, 521097
234Radio Appan MithilaMahottari94.4500977-44-521063, 521062
235Radio DarpanMahottari88.4250977-44-550575
236Radio GunjanMahottari103.7100
237Radio RudrakshaMahottari103.4100977-44- 520521, 520520, 520524
238Radio Sungava FMMahottari107100977-44- 550571, 550572
239Hetauda FMMakwanpur96.6500977-57- 524088
240Hetauda Media Pvt. Ltd.Makwanpur88100
241Radio Aakash GangaMakwanpur88.5100977-57-530310
242Radio AsmitaMakwanpur106.6100
243Radio MakwanpurMakwanpur101.3500977-57- 526156, 526157
244Radio NepalMakwanpur98100
245Radio PalungMakwanpur107.250977-57- 620161, 620155
246Radio PratidhwaniMakwanpur971000977-57-620466, 620477,621488
247Radio Thaha SansarMakwanpur99.61000977-57- 524720, 524721|
248Samudayik Radio ShaktiMakwanpur103.4100977-57- 526138, 526139
249B FMMorang91.2500977-21- 533471, 534290, 534293
250Jagriti FMMorang87.9100977-21-440937
251Janasanchar KendraMorang95.1500
252Koshi FMMorang94.3500977-21-440293, 440292, 536134
253Radio ChamatkarMorang101100
254Radio MakaluMorang102.1500977-21-523390
255Radio PurbanchalMorang104.4100977-21- 525105, 440193, 440192
256Radio SunakhariMorang102.6100
257Radio Suseli FMMorang106.3100977-21- 546408, 546409
258Sajha RadioMorang104.8100
259Saptakoshi FMMorang105.6100977-21- 536645
260Sky FMMorang106.6100977-21- 536645, 536646
261Mugali Chalchitra Vikash SangMugu106.6100
262Radio MuguMugu107.4100977-87- 460147
263Radio NepalMugu100250
264Radio RaraMugu107100977-87-460187 9848308507
265Gramin Suchana Tatha Pravidhi Vikash KendraMustang89100
266Radio NepalMustang10310
267Myagdikali FMMyagdi88.2500977-69-520996, 520794, 520684
268Radio MyagdiMyagdi104.4100977-69- 520886, 520986
269Daunne FMNawalparasi103.450
270Radio Madhyavindu FMNawalparasi101500977-78- 540730, 540614, 540613
271Radio NepalNawalparasi1002000
272Radio ParasiNawalparasi90.2500977-78- 520504, 521045, 521046
273Vijaya FMNawalparasi101.61000977-56- 501405, 501404, 501406
274Nuwakot FMNuwakot106.8100977-10-561645, 630120
275Radio AviyanNuwakot103.4500
276Radio JalapaNuwakot104.525977-993101233
277Afno FMOkhaldhunga104.850977-37-520345
278Radio OkhaldhungaOkhaldhunga105.6100977-37-520456, 690382
279Ramailo Community RadioOkhaldhunga100.6100977-37- 520474, 520475
280Muktinath FMPalpa90.8500977-65-540599, 540600
281Radio PaschimanchalPalpa99.4500977-75- 521725, 522675
282Samudayik Radio Madan PokharaPalpa106.9500977-75- 521405, 520655
283Samudayik Radio PalpaPalpa103.9100
284Samudayik Radio RampurPalpa103.6100977-75-691517, 9747080123
285Shrinagar FMPalpa93.21000977-75- 521660, 521732, 521048
286Eagle FMPanchthar99.2500977-24-520557
287Simhalila FMPanchthar97.3500
288Sumhatlung FMPanchthar104.2100977-24- 520262, 520263
289Radio Didi BahiniParbat95.2500977-67- 421198, 421199
290Radio ParbatParbat103.6100977-67-690393
291Radio ShaligramParbat100.6500977-67-421207, 421208
292Aakas FMParsa101.9100977-51- 590004, 590008
293Bhojpuriya FMParsa92.8500977-51- 526400, 534113
294Birgunj Musical FMParsa105.8100977-51-525099, 528599
295Gadimai FMParsa91.42000977-51- 529191
296Image FMParsa97.9500
297Indreni FMParsa97.61000977-51- 529794, 529464
298Kadambari FMParsa100
299Narayani FMParsa103.8500977-51-520288, 520588
300Radio BirgunjParsa991000977-51-525099, 528599
301Radio KantipurParsa96.11000
302Radio NepalParsa1001000
303Radio TarangParsa107100977-9725142176
304Youth FMParsa96.8100
305Radio Lishne AawajPyuthan103.6500977-86-460440
306Radio Mahila AawajPyuthan90100
307Radio MandaviPyuthan97250977-86- 420212, 420213
308Radio PyuthanPyuthan92250977-86- 420211, 690283
309Hajurko RadioRamechhap102.1100977-994530008, 977-48- 540327
310Radio TinlalRamechhap88.6100977-48-540125, 540086
311Durgam FMRasuwa100.9100
312Rasuwa FMRasuwa102.1100
313Ekikrit Gramin Vikash Kendra NepalRautahat102.2100
314Madhesh Jana AawajRautahat98.6500977-55- 565373, 565374
315Radio Jivan JyotiRautahat90.4100977-55-521490, 521491
316Radio MadhesRautahat89.650
317Radio Nunthar FMRautahat102.6100977-55-540540 540512
318Radio SanskritiRautahat98.2500
319Rajdevi FMRautahat93.21000977-55- 520377, 521129
320Rautahat FMRautahat90.8500977-55- 5200015, 521395
321Radio JaljalaRolpa104.5100977-86-440154, 440271
322Radio RolpaRolpa93.8500977-86- 680146, 440102
323Radio Sani BheriRukum89.2500
324Radio SanobheriRukum100.8100977-88-530056, 530084, 530058
325Radio SisneRukum92.81000977-88-530171, 530153, 530156
326Uttarjganga Sanchar KendraRukum102100
327Aasha ko SandeshRupandehi107.250
328Butwal FMRupandehi94.41000977-71- 438573, 483574, 438575
329Image FMRupandehi97.6500
330Radio DevdahaRupandehi106.6100977-71- 577735, 577738, 577736
331Radio JagaranRupandehi93.6500977-71-437051, 438068
332Radio KantipurRupandehi96.11000
333Radio LumbiniRupandehi96.82000977-71- 561003, 562014, 562012
334Radio MalmalaRupandehi88.6100
335Radio MuktiRupandehi95.5100977-71-551501, 551503, 551504
336Radio NamasteRupandehi92.81000977-71-437955, 437957
337Radio RepublicRupandehi88.2500977-71-438830, 438826, 438827
338Radio SamabesiRupandehi105100977-71-544128, 544129, 544130
339Rupandehi FMRupandehi1021000977-71- 521002, 521003, 521004
340Siddhartha FMRupandehi98.81000977-71- 523991, 523992
341Tinau FMRupandehi98.21000977-71- 438355, 438371
342Radio KapurkotSalyan106.1100977-82-690259
343Radio SalyanSalyan101250977-88-520275
344Radio SharadaSalyan99.2500977-88-520136, 520320
345Rapti FMSalyan104.8100977-86- 520255
346Gurans FMSankhuwasabha107.5100977-29-560960, 560961
347Khandbari FMSankhuwasabha105.8100977-29- 560520, 560521
348Radio Arun SandeshSankhuwasabha100.8100
349Appan FMSaptari104.6100
350BhorukawaSaptari92.8250977-31- 523303, 5217167
351Janak Sanchar SamuhaSaptari102.1100
352Radio ChhinnamastaSaptari101.4250977-31- 521068, 521488
353Mai FMSarlahi107.4100977-41-527506, 527505
354Radio EkataSarlahi94.6250977-46-501594, 5011595
355Radio MadhesSarlahi89.3250977-46- 521391, 521392
356Radio SarlahiSarlahi105.6100977-46-530617, 530515
357Radio SaharaSindhuli104.2100977-47-520961, 520962
358Radio SindhuligadiSindhuli92500977-47-520617, 520618
359Radio AvarvSindhupalchok89.1100
360Radio SindhuSindhupalchok105100977-11-620396, 620397
361Sindhu FMSindhupalchok102.8100
362Youth FMSindhupalchok96.8100
363Fulbari Community RadioSiraha105.4100977-33-561015
364Radio SalheshSiraha88.8100977-33-520888
365Radio SamagraSiraha107.8100977-33-561550, 560012
366Samad FMSiraha102.6100977-33- 561007, 693330
367Samudayik Radio SaugatSiraha88.1100977-33- 561640
368Radio DudhkoshiSolukhumbu94.6500977-38- 520349, 520350, 520351
369Radio EverestSolukhumbu105.3100
370Solu FMSolukhumbu101.2500977-38- 520016, 690177, 520212
371Dantakali FMSunsari88.5100977-25-525122, 533288
372Ganatantra FMSunsari95.1500977-25- 532231
373Jana Sanchar Kendra NepalSunsari103.6100
374Namaste FMSunsari107.21000977-25- 586941, 586942
375Popular FMSunsari99.5500977-25- 561801, 561800, 560831
376Radio KantipurSunsari96.110 kilo
377Radio ParivartanSunsari89.4100977-25-582196, 582195
378Saptakoshi FMSunsari901000977-25- 580277, 580266, 583026
379Star FMSunsari95.6500
380Vijaypur FMSunsari98.81000977-25-520944, 532732, 532733
381Bulbule FMSurkhet103.4500977-83-523075
382Himal FMSurkhet106.7100977-83-523240, 523241
383Jagaran FMSurkhet90.8500977-83-524142, 524342
384Radio Bheri FMSurkhet102.7100977-83- 522445, 523445
385Radio Bheri FMSurkhet98.6500977-83- 522445
386Radio HimalSurkhet92.6500
387Radio SurkhetSurkhet90.2250
388Radio Aandhi KholaSyangja105.4250977-63-440285, 440038
389Radio SyangjaSyangja89.6500977-63- 420065, 420797, 421086
390Radio WalingSyangja89.2100977-63-440580
391Damauli FMTanahu94.2500977-65- 561781, 561815
392Dhorbarahi FMTanahu88.250
393Madi Seti FMTanahu105.81000977-65- 561295
394Radio BandipurTanahu88.81000977-65-580330, 580320, 580362, 560352
395Radio BhanubhaktaTanahu104.2100977-65-562345, 562666
396Radio DevghatTanahu102.6100977-56-621259, 523645
397Radio TanahunTanahu97.21000977-65-570897, 570922
398Radio TamorTaplejung102250977-24- 460564, 460565
399Radio TaplejungTaplejung94500977-24- 460464, 460598
400Radio MenchhyayamTehrathum102.6100977-26-460694, 460689
401Amurta FMUdaypur91.6500977-35- 420801, 420802, 420803
402Radio TriyugaUdaypur104100977-35- 420767, 690675
403Radio UdayapurUdaypur102.4100977-35- 421236, 421237
404UK FMUdaypur106.8100977-35-450324
404*Radio Ghodaghodi FM*Kailali
Powered by Blogger.